दफा १६
नेपाल सरकारले निर्देशन दिन सक्ने

नेपाल सरकारले बोर्डलाई आवश्यक निर्देशन दिन सक्ने छ र त्यस्तो निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ ।